पाँच जना श्रीमति मिलेर श्रीमानको बलात्कार गरेपछि प्राण गयो

पाँच जना श्रीमति मिलेर श्रीमानको बलात्कार गरेपछि प्राण गयो

  • आषाढ १४, २०७८ सोमवार
  • ०७:२६:०२ बजे
  • 4.4K
    SHARES
  • पाँच जना श्रीमति मिलेर श्रीमानको बलात्कार गरेपछि प्राण गयो
    सांकेतिक तस्बिर

    एजेन्सी : नाइजेरियामा श्रीमतिले बलात्कार गर्दा श्रीमानको मृत्यु भएको छ । एक करोडपति व्यक्तिलाई उनका पाँच श्रीमतीले पालैपालो बलात्कार गरेका थिए । छैटौ श्रीमतीलाई बढी माया गरेको भन्दै पाँच श्रीमतिले उनको बलात्कार गरेको नाइजेरियाको समाचारपत्र डेली पोस्टले उल्लेख गरेको छ ।

    पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनका पाँचै श्रीमति छुरा र लाठि लिएर कोठामा प्रवेश गरे । सवैसंग यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे ।

    तर, श्रीमतीहरुको सामुहिक आवाजका अगाडी उनको केही लागेन र वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखे । पाँचौ श्रीमतिसंग यौनसम्पर्क राख्ने क्रममा उनको प्राण गएको थियो । नाइजेरियामा धनीमानी पुरुषले धेरै श्रीमति विवाह गर्ने चलन छ ।

    यो पनि पढ्नुहोस्
    किशोरी सुत्ने कोठामा प्रवेश गरी जवरजस्ती बलात्कार गर्ने युवा पक्राउ
    १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो । गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ वर्षीया

    किशोरीको घर पुगेका थिए । परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई लागेको छ । कोठाको ढोकामा कुरुवा बसेका कमलेश फरार छन् । किशोरीको बुवाको जाहेरी दरखास्तको आधारमा कृष्णलाई असार १० गते नै

    पक्राउ गरेको थियो । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी उनी विरुद्ध थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । फरार कमलेशको खोजतलास भइरहेको उनको भनाइ छ ।

     

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार