बागलुङका कँडेल जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री

बागलुङका कँडेल जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री

  • माघ ५, २०७८ बुधवार
  • १९:०५:५६ बजे
  • 3.8K
    SHARES
  • बागलुङका कँडेल जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री

    बागलुङ : भुवन कँडेल नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री बनेका छन् ।

     प्रवासमा रहेका नेपाली काँग्रेसमा आस्थावानहरुको संस्था जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकिल केसीले कँडेललाई महामन्त्रीमा मनोनयन गरेका हुन् ।

    बागलुङको काठेखोला गाउँपालिका—८ लेखानी घर भई हाल पोर्चुगलमा रहँदै आएका उनलाई नेपालमै रहँदा नेपाली काँग्रेस

    र यसका भातृ संस्थाहरुको विभीन्न पदमा रही काम गरेको र जनसम्पर्क समिति पोर्चुगलमा पनि छोटा समयमै राम्रो काम गरेका कारण महामन्त्रीमा नियुक्त गरिएको अध्यक्ष केसीले जनाएका छन् ।

    जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री नियुक्त भएपछि कँडेलले काँग्रेस आस्थावान र सम्पूर्ण प्रवासीहरुको हकहितमा काम गर्ने बताए ।

    उनले नेपाली काँग्रेसलाई मजबुद बनाउनका लागि जनसम्पर्क समिति पोर्चगलको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । 

    bhuwan kandel.jpg

    सम्बन्धित समाचार